Followers

Monday, September 30, 2024

ध्यान ( Meditation) भनेको के हो ?

ध्यान ( Meditation) भनेको के हो ?




ध्यान (Meditation) भनेको मनलाई एकाग्र बनाउने र शान्त राख्ने मानसिक अभ्यास हो। यसले मानसिक तनाव, चिन्ता, र अशान्तिलाई घटाएर मानसिक शान्ति, सन्तुलन, र एकाग्रता प्रदान गर्छ। ध्यान गर्दा व्यक्ति आफ्नो सास, विचार, वा कुनै बस्तुमा ध्यान केन्द्रित गर्दछ, जसले मनलाई वर्तमान क्षणमा केन्द्रित राख्न मद्दत गर्छ। ध्यानको उद्देश्य आत्म-चेतना जागृत गर्नु, मनको शुद्धि गर्नु, र मानसिक तथा शारीरिक स्वास्थ्यलाई सुदृढ बनाउनु हो।


 ध्यान (Meditation) एक मानसिक र शारीरिक अभ्यास हो जसले मानिसको मनलाई शान्त, स्थिर र अनुशासित बनाउन मद्दत गर्छ। ध्यानको प्रमुख उद्देश्य मनलाई एकाग्र बनाउँदै मानसिक तनाव र चिन्ता घटाउने हुन्छ। नेपालमा ध्यानको परम्परा प्राचीनकालदेखि नै चलिआएको छ, विशेष गरी बौद्ध धर्म, हिन्दू धर्म, र योगको अभ्यासमा।


ध्यानको विभिन्न विधिहरू हुन्छन्, जस्तै:


1. विपश्यना ध्यान: यो आत्मनिरीक्षण गर्ने एक विधि हो, जसमा सासलाई निरन्तर अवलोकन गर्दै ध्यान गरिन्छ।



2. मन्त्र ध्यान: कुनै विशेष मन्त्र जपेर ध्यान गर्ने विधि हो। यो विधि विशेष गरी हिन्दू धर्ममा लोकप्रिय छ।



3. योग ध्यान: शारीरिक आसन र श्वासप्रश्वासको तालमेलले गरिने ध्यान विधि हो।



4. अनापान ध्यान: सासको प्राकृतिक प्रवाहलाई अवलोकन गर्दै गरिने ध्यान हो, जुन बौद्ध धर्ममा धेरै प्रचलित छ।




ध्यानले मानिसलाई मानसिक शान्ति, एकाग्रता, र स्वास्थ लाभ दिन्छ। नियमित ध्यानले मानिसको आत्म-चेतना बढाउँछ र आन्तरिक आनन्दको अनुभव गराउँछ।



Monday, December 19, 2022

Lionel Messi Life Story

 कहिलेकाहीं तिमीले यो विश्वास गर्नु जरुरी छ कि, तिमीले सधै जित्दैनौं ।

L



परिचय

लियोनेल मेस्सी प्रसिद्ध फुटबल खेलाडी हुन् । हाल ला लिगा टिम बार्सिलोना र अर्जेन्टिनाको लागि खेल्ने उनी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्। उनको जन्म २४ जुन, १९८७ मा भएको थियो ।


प्रारम्भिक जीवन

लियोनेल मेस्सीको जन्म रोसारियो, अर्जेन्टिनामा बुवा जर्ज मेस्सी र आमा सीलिया कुक्कीटिनीको कोखमा भएको थियो । उनका बुवा एक कारखाना मजदुर थिए भने आमाले क्लिनरको काम गर्थीन् । उनका दुई दाजुहरू रडरिगो र मेशियस साथै एक बहिनी सोल पनि छन् । मेस्सी पाँच बर्षको उमेर देखि आफ्ना बुवा जर्ज मेस्सीले प्रशिक्षण गरिरहेको एक स्थानीय क्लब ग्रैन्डोलीको लागि फुटबल खेल्न आरम्भ गरे । सन् १९९५ मा मेस्सी आफ्नो गृहनगर रोसारियोमा अवस्थित न्युवेल ओल्ड ब्वाइज क्लबको लागि खेल्न शुरू गरे । उक्त क्लबका सबै खेलाडीहरु प्रतिभावान थिए, जसले गर्दा क्लबले सबैमाझ राम्रो छाप बनाउन सफल भएको थियो । त्यसैले मेस्सीले पनि सानै उमेरमा आफ्नो प्रभाव जमाउन सफल भए। तर, ११ वर्षका उनी आफ्नो उमेरका अरु खेलाडी तथा साथी भन्दा होंचा थिए। जसले गर्दा उनको खेल करियरमै प्रश्नचिन्ह खडा भयो । उनको शरीरमा शारीरिक विकास हार्मोनको कमी पाइएको थियो ।


खेल यात्रा

शारीरिक वृद्धि नभएपछि लियोनेल मेस्सीलाई स्थानिय क्लबहरु लिन छाडे। मानिसहरु उनको खेल करियरको अन्त्य भएको अनुमान गर्थे । मेस्सीको लागि भने खेल मात्र एउटा सपना थियो र उनका बुवा पनि त्यही चाहन्थे। मेस्सीको समस्याको उपचार त गर्न सकिन्थ्यो, तर त्यो उपचार विधि अत्यन्तै महँगो हुन्थ्यो, जुन उनको परिवारको आर्थिक क्षमताले भ्याउदैनथ्यो। उनको उपचारमा प्रति महिना नौ सय अमेरिकी डलर लाग्थ्यो । प्राथमिक डिभिजन क्लब रिभर प्लेटले मेस्सीको उपचार प्रति चासो देखायो तर क्लबसँग उनको उपचारको लागि पर्याप्त आर्थिक स्रोत थिएन।


इच्छाशक्ति हुनुपर्छ, उपाय निस्कन्छ भनेजस्तै, मेस्सीको लागि भगवान बनेर आए, उनका एक आफन्त । मेस्सीका ती आफन्तले बार्सिलोनाका खेल प्रबन्धक कार्ल्स रिक्सैकलाई मेस्सीको प्रतिभाको बारेमा बताए र मेस्सी र उनको बुवाको लागि परीक्षण दिने व्यवस्था मिलाए । उनको खेल परीक्षण गरे पछि बार्सिलोनाले उनलाई यदि उनी स्पेन स्थान्तरित हुन तयार छन् भने उनको उपचार खर्च व्यहोर्ने शर्तमा अनुबन्ध गर्यो । त्यस पछि मेस्सी सपरिवार युरोप बसाइसराई गरे र बार्सिलोनाक्लबको युवा टिममा खेल्न शुरू गरे ।


सन् २००० मा जुनियर सिस्टम र्याङ्कको लागि खेलेपछि मेस्सीको खेल करियर सुरु भएको थियो। उनी छोटो समयमै पांच टिमको लागि खेल्ने एकमात्र खेलाडी बनेका थिए। उनले १६ वर्षको उमेरमा सन् १६ नोभेम्बर, २००३ मा पोर्टो विरुद्ध एक मैत्रीपूर्ण खेलबाट आफ्नो पहिलो क्लबको लागि आफ्नो खेल जीवनको औपचारिक शुरूवात गरेका थिए । खेलमा राम्रो प्रदर्शन गरेको देखेपछि फ्रान्क रिजकार्डले उनलाई इस्पेन्योल बिरुद्धको खेलबाट आफ्नो पहिलो लिग खेल शुरूवात गर्ने मौका दिए। त्यतिबेला मेस्सी १७ वर्षका थिए। र, उनले त्यो खेलमा आफ्नो जादुमय प्रतिभा देखाए। उनी बार्सिलोनाको लागि ला लिगा खेलमा गोल गर्ने त्यतिबेलासम्मको सबैभन्दा कम उमेरको खेलाडी बने।


मेस्सीले आफ्नो गृहमैदान बाहिर खेलेको पहिलो खेल युएएफए च्याम्पियनस लिगमा इटालियन क्लब उडिनीज बिरुद्ध खेलेको खेल थियो। मेस्सी र रोनाल्डिन्होको संयोजनले बार्सिलोना राम्रो स्थितिमा पुगेकोले बार्सिलोना क्याम्प नउ स्टेडियममा प्रशंसकहरूले उभिएर तालि बजाएर सम्मान गरेका थिए। अर्जेन्टिनाको लागि पहिलो खेल मेस्सीले जुन २००४ मा, पाराग्वे बिरुद्ध अन्डर-२० मैत्रीपूर्ण खेलबाट सुरु गरेका हुन् । उनले १७ अगस्ट २००५मा १८ वर्षको उमेरमा हङ्गेरी बिरुद्ध पहिलो पूर्ण अन्तर्राष्ट्रिय खेल खेले। तर उक्त खेलमा अर्को खेलाडीलाई टाउकोले हानेको भन्दै रेफ्रीले तुरुन्तै उनलाई खेलबाट निकालेका थिए। विश्वकप छनौटमा पाराग्वेलाई १-०ले हराएको खेलबाट मेस्सी टिममा फिर्ता भएका थिए ।


२००५-०६ को सिजनमा मेस्सीले सत्र लिग खेलहरूमा एक च्याम्पियन्स लिग गोल स्कोर सहित ६ गोल गरे। सन् २००६मा भएको च्याम्पियन्स लिग टाईको दोस्रो चरणको खेलमा चेल्सी विरुद्ध खेल्दै गर्दा दायाँ तिघ्राको मासु पल्टिएको कारण समय भन्दा पहिले उनको सिजन समाप्त भएको थियो।


सन् २००६ को नोभेम्बरमा भएको रियल जारागोजा बिरुद्धको खेलमा मेस्सीको खु्ट्टाको हड्डी भाँचियो, जसको कारणले उनी तीन महिनाको खेल खेल्नबाट वञ्चित भए मेस्सी आफ्नो चोट निको नहुँदा सम्म अर्जेन्टिनामा बसे र निको भएपछि ११ फेब्रुअरीमा रेसिङ्ग स्याट्यान्डर बिरुद्धको खेलमा मैदानमा उत्रिए । २००६-००७ को सिजनमा उनले ६ खेलहरूमा १४ गोल गर्दै आफूलाई समुहको नियमित अग्रस्थानको खेलाडीको रूपमा स्थापित गरे। यसै सिजनमा रियल म्याड्रिड बिरुद्धको खेलमा मेस्सीले ह्याटट्रिक गरे, जसमा उनले तेस्रो गोल इन्जरी-समयमा गरेका थिए । उक्त खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बनेका मेस्सी इवान जमोरानो पछि एल क्लासिकोमा लगातार तीन गोल गर्ने पहिले खेलाडी बने।


लगातार राम्रो प्रदर्शन गर्ने खेलाडी बनेका मेस्सीले २००७-०८ सिजनको क्रममा, एक हप्तामा पाँच गोल गर्दै बार्सिलोनालाई ला लिगाको शीर्ष चारमा पुर्याएका थिए । उनले त्यस सिजनमा युइएफए वर्षको क्लब फुटबल खेलाडीको उपाधी जितेका थिए । २००९ मा २०१६ सम्मको लागी बार्सिलोनासँग €२.५ अरबको नयाँ अनुबन्धनमा हस्ताक्षर गरेपछट मेस्सी लगभग € ९५ लाख वार्षिक आय सहित, जाल्टान इब्राहिमोभिच बराबर ला लिगाको उच्चतम पारिश्रमीक लिने खेलाडी बनेका थिए ।


सन् २००६ को विश्वकपमा चोटका बावजुद पनि छानिएका मेस्सीले प्रवेश गरेको केही मिनेटमा नै हरनान क्रेस्पोलाई गोल गर्नमा सहयोग गरे र ६-० को जितमा अन्तिम गोल पनि गर्न सफल भए, यसबाट उनी प्रतियोगितामा सबैभन्दा कम उमेरको स्कोरर र विश्व कपको इतिहासमा सबैभन्दा कम उमेरको छैठौ गोल गर्ने स्कोरर बने। २००८ ग्रीष्मकालीनओलम्पिकमा मेस्सीलाई अर्जेन्टिनाको लागि खेल्नबाट निषेध गरिए पछि,[१०४] उनले बार्सिलोनाका नयाँ प्रशिक्षक जोसेप गार्डियोला सँग वार्ता गरे र पछि मात्र उनलाई खेल्न दिने सहमति जनाए।


सन् २००८ मा क्लबबाट रोनाल्डिन्हो निस्किएपछि उनको १० नम्बर जर्सी मेस्सीले प्राप्त गरेका हुन् । २००९मा भेनेजुएला बिरुद्द विश्वकप छनौटमा मेस्सीले पहिलो पल्ट अर्जेन्टिनाको लागि १० नम्बरको जर्सी लगाएका हुन् । लियोनेल मेस्सीको शुरुवाती गोलको मद्दतले अर्जेन्टिनाले खेल ४-० ले जितेको थियो ।


२०१० का लिग खेलहरुमा मेस्सीले लगातार ह्याट्रिक गरेका थिए । २०११/१२ को सिजनमा उनले १३२ गोल गर्दै बार्सिलोनाको सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा दोस्रो स्थानमा आए। त्यसपछिको युइएफए च्याम्पियन्स लिगको खेलमा ५ गोल गर्ने उनी पहिलो खेलाडी बने। सन् २०१३ को लिगमा प्रत्येक टिम विरुद्ध गोल गरेर उनले अर्को किर्तिमान रचे। लगातारको चोटले गर्दा करियरमा परेको समस्यालाई व्यवस्थित गर्दै मेस्सी २०१४ मा खेलमा आए र सेभिल्ला विरुद्ध ह्याट्रिक गरे। २०१५ मा बार्सिलोनाले लिगमा १२२ गोल गर्यो, जसमा ५८ गोल मेस्सीले गरेका थिए।


२०१५ -१६ को सिजनमा उनले ४१ गोल गरेका थिए । उनको यो दमदार प्रदर्शन २०१७-१८ मा पनि गइरहेको छ। मेस्सीले २०१८ मा ३८ वर्ष पुरानो रेकर्ड तोड्दै नयाँ किर्तिमान बनाएका छन् । उनले युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा आफ्नो नाम लेखाएका हुन् ।


सामाजिक काममा समेत सक्रिय मेस्सीले २००७ मा लियो मेस्सी फाउन्डेसन स्थापना गरेर विशेष गरि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छन्। उनले बालबालिकाको शिक्षाको लागि, बालबालिकाको अस्पतालको निर्माणको लागि, बालबालिकाको सेल्टर होमको लागि विशेष सहयोग गर्ने गर्छन् ।


मेस्सी एक चरणमा, आफ्नो गृहनगर रोसारियोको माकारीना लीमोससँग रूमानी तरिकामा आवद्ध थिए। उनी भन्छन् कि जब उनी २००६ विश्वकप शुरू हुनु भन्दा केही दिन पहिले चोटबाट मुक्ति पाउनको लागि रोसारियो फर्किएको समयमा उनीहरुको भेट भएको थियो । अतीतमा पनि उनको नाम अर्जेन्टिनी मोडल लूसियाना सालाजारसँग जोडिएको थियो। पछि उनी एन्टोनेला रोकुजोसंग समबन्धमा रहे र लामो प्रेम सम्बन्धपछि २०१७ जुनमा उनीहरुले विवाह गरे। विवाह अगावै सन्तान जन्माएका उनीहरुका थिअगो र मतेओ नाम गरेका दुई सन्तान छन्।


सफलता

लियोनल मेस्सी आफ्नो खेल मार्फत नै संसारभर प्रख्यात छन् । उनलाई सिनियर फुटबलरहरुले एक ‘रत्न’ को रुपमा प्रशंसा गर्ने गरेका छन् । सन् २०१६ मा खेलबाट सन्यासको घोषणा गरेका उनलाई दर्शकको मायाको दबाबले नै फेरी खेलमा फर्किने निर्णय लिन बाध्य बनाएको थियो। उनले २०१०, २०१२, २०१३, २०१७ मा गोल्डेन जुत्ता, फिफा वर्ल्ड प्लेयर अफ द इयर २००९, फिफा वर्ल्ड कप गोल्डेन बल २०१४ लगायतका थुप्रै प्रतिष्ठित अवार्डहरु पाएका छन् ।


कुनै पनि व्यक्तिले सधै एकैनासले जित हासिल गरिरहन्थ्यो भने, उसको गन्तव्य एउटा जितमा नै सकिन्थ्यो । किनकी, त्यहाँ कुनै रोमाञ्चकता नै हुँदैनथ्यो र उसले अगाडी बढ्नको लागि पनि प्रयास गर्न जरुरि ठान्दैनथ्यो । मेस्सीले भनेजस्तै ‘मैले सधैभरि जित्न सक्दिन’ भन्ने कुरालाई मनन गरेर कडा मेहनत गर्नुपर्छ र हारबाट पछाडी हट्नु हुँदैन। सधै जित नै हुने हो भने त, मेस्सी किन खेलिरहनुपर्थ्यो ? उनले पहिलो ह्याट्रिक गर्ने वित्तिकै स्वत: फुटबलको प्रत्येकखेलका विजेता घोषणा हुनेथिए । जीवनका प्रत्येक खेल जित्नका लागि खेल्नुस्, तर हारको लागि पनि तयार भएर खेल्नुस् ।

Wednesday, December 7, 2022

पुस्पा न्युपानेको आत्मदाह Real Story

पुस्पा न्युपानेको आत्मदाह Real Story 



यो यतिबेलाको एकदमै भाईल न्युज पनि हो ,

आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन्। उनको उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। काठमाडौं महानगर-१० बानेश्वर बस्ने पुष्पा आइतबार साँझ सवा ७ बजे काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित एउटा घरअगाडि गएकी थिइन्। उक्त घरका युवकसँग उनको गत भदौमा इन्गेजमेन्ट भएको थियो।


तर केटाको परिवारले कारणसमेत नबताई एक्कासी इन्गेजमेन्‍ट टुटाएको मृतकका आफन्तको भनाइ छ। त्यसपछि आइतबार साँझ पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको मृतकका काका उत्तम न्यौपानेले बताए। ‘उनीहरूले बारम्बार फोन गरेर सामान लिन बोलाएपछि पुष्पा त्यहाँ पुगेकी थिइन्। उनीहरूको घरअगाडि नै हाम्री छोरी जलिन्,’ उनले भने, ‘२० मिनेटसम्म पनि उनी ज’लिरहिन्। तर उनीहरूले बचाएनन्।’


पछि केटाका बुवाले पुष्पाका बुवा र काकालाई फोन गरी उनी जलेको जानकारी गराएका थिए। तर उनीहरूले अस्पताल नपुर्‍याई मर्न दिएको आ’ रोप पुष्पाका परिवारको छ। पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृ’ त्यु भएको हो।


पुष्पाले आफैंमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले बताएको छ। यद्यपि केटा पक्षको परिवारले जलेको देख्दा पनि उद्धार नगरेको हुँदा आत्महत्या नभएको उत्तम बताउँछन्। पुष्पाका परिवारले इन्गेजमेन्ट तोड्ने केटासहित उनको परिवारका चार जनाविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएको थियो।


मृतकका काका उत्तम न्यौपानेका अनुसार प्रहरीले चारै जनालाई सुरूमा हिरासतमा लिएको थियो। तर पछि केटालाई मात्र काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हि’रासतमा राख्न म्याद थप गरी अन्यलाई छाडेको छ। पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने केटाको न्युरोडमा पसल छ। कोरोना महामारीअघि उनी चीनमा बस्थे। दरबारमार्गमा रहेको केल्मी नेपालको शोरूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो। पुष्पाको फेसबुक विवरण मागेर उनले चिनजान अघि बढाएका थिए।


‘पुष्पा काम गर्ने शोरूममा आउँदा चिनेका रहेछन्। फेसबुकको डिटेल्स लिएर उनीहरूबीच कुराकानी अघि बढेको थियो,’ काका उत्तमले भने, ‘पुष्पाले विवाह नै गरौं। माग्न आऊ भनेपछि हामीले पनि सहमति जनाएका थियौं।’ केटालाई आफूले पनि चिनेको हुँदा उनीहरूको विवाहमा राजी भएको उनले बताए। अहिले के कारणले इन्गेजमेन्ट तोडेको जानकारी नै नदिएको उत्तम बताउँछन्।


‘हामीले कारण सोध्दा पनि पुष्पालाई थाहा छ भने। केही कारण नै नबताई सम्बन्ध तोडे,’ उनले भने, ‘हामीले बुझ्दा केटाको अर्कैसँग अफेयर भएकाले त्यस्तो गरेका हुन् रे।’ उनीहरूबीच इन्गेजमेन्ट भएपनि कहिले विवाह गर्ने भन्ने टुंगो लागिसकेको थिएन। घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त महाराजगनञ्जले गरिरहेको छ।


सामाजिक संजाल बाट साभार 

Sunday, November 27, 2022

Quotes Of Elon Musk

 Quotes Of Elon Musk



He is on of the Successful person 

(1) When something is imprtant enough, you do it even if the odds are not in your favor. 


(2) Persistence is very important. You should not give up unless you are forced to give up. 


(3) Optimism, pessimism, f*ck that – we’re going to make it happen. 


(4) It’s OK to have your eggs in one basket as long as you control what happens to that basket. 


(5) You want to have a future where you’re expecting things to be better, not one where you’re expecting things to be worse. 


(6) Brand is just a perception, and perception will match reality over time. 


(7) Great companies are built on great products.


(8)  Some people don’t like change, but you need to embrace change if the alternative is disaster. 


(9)  As much as possible, avoid hiring MBAs. MBA programs don’t teach people how to create companies.. 


(10) Really pay attention to negative feedback and solicit it, particularly from friends. … Hardly anyone does that, and it’s incredibly helpful. 


(11) Really pay attention to negative feedback and solicit it, particularly from friends. … Hardly anyone does that, and it’s incredibly helpful. 


(12) People work better when they know what the goal is and why.


(13) I think it is possible for ordinary people to choose to be extraordinary. 


(14) If you get up in the morning and think the future is going to be better, it is a bright day. Otherwise, it’s not. 


(14 ) Don’t delude yourself into thinking something’s working when it’s not, or you’re gonna get fixated on a bad solution. 


(15) It’s very important to like the people you work with, otherwise life and your job is gonna be quite miserable.

Saturday, November 12, 2022

Earthquake In India And Nepal

Earthquake In India And Nepal

Strong earthquake tremors have been felt once again in Delhi NCR within a week. The tremors of a strong earthquake were felt at around 8 pm on Saturday evening. Even before this earthquake tremors were felt in Delhi NCR.

 Within a week, once again a strong earthquake has occurred in Delhi NCR. Strong earthquake tremors were felt at around 8 pm on Saturday evening. According to the National Center for Seismology, a 5.4 magnitude earthquake struck Nepal at around 7:57 pm on Saturday. The epicenter of the earthquake was 10 km below the ground.

The epicenter of the quake, which had a magnitude of 5.4, was 3 km away and 10 km inside Nepal's Silanga town, 212 km southeast of Joshimath in Uttarakhand. The affected areas are Nepal, China and India. As of now, there is no information about any damage. This was the third earthquake in Nepal in a week. Earlier on Tuesday, six people had died in the earthquake.



Thursday, November 3, 2022

Heart Touching lines / Quotes

Heart Touching lines / Quotes



1. Some people are like scents, they can be felt but not seen.


2. If you get free time, forgive the mistakes, who knows how far the limit of breath is.


3. The greater the opposition, the more your courage increases, then remember that you are on the right path.


4. Beautiful clothes change your personality but beautiful behavior changes your whole life.


5. We should not
give so much importance to anyone that he takes away the smile from our face.


6. It is easy to see God in a gentleman, but those who see God in everyone are rare.


7. It is better to end a relationship by apologizing rather than breaking a relationship by showing arrogance.


8. The situation may not be favorable but our vision should always be clear.


9. Rejoice in wealth but think in poverty.


10. If we look at a person separately from his money, then all people in the world are equal.


11. The "beginning" of life is with your own crying and the "end" of life is with others crying, fill it with laughter between the beginning and the end, that's life.


12. A joke is a very serious thing, it brings happiness but also breaks relationships.


13. Take action only after making a solid decision about anything and not by getting carried away by emotions.


14. Amrit will rain in every relationship, the only condition is that you fight but not conspiracy.


15. A great person is known by his behavior, otherwise good things are written on the wall.


16. It's not mean, I just stay away from those who don't appreciate me sir.


17. Even if you lift the sky above your head, that is what the creator has created.


18. Smiles are often fake friends, learn not to see people, but to understand them.


19. Who says that tears have no weight, even a drop of tears makes the heart lighter.


20. Never take pleasure in other people's pain-problem-destroy, and don't let God give you the same gift, because God gives you that which gives you joy.


21. Don't take anyone for granted in life because even a closed clock tells the right time twice a day.


22. Always have good thoughts along with strength, my friend, otherwise what was this and Ravana had to lose.


23. If you bring a hungry dog ​​and let it eat, it will never bite you, this is the biggest difference between man and dog.


24. It is better to have many ideas and be wrong sometimes than to be right all the time without any additional ideas.


25. If the dream is not coming true, change the path, not the theory. Because trees always change their leaves, not their roots.


26. The condition was to write the happiness of the world in one word. He was looking for a book, I wrote "Daughter".


27. The tongue weighs very little and very few people can handle it.


28. Some people make relationships for 'meaning', some people look for 'meaning' in relationships.


29. Take the unfinished story of your fake love with you, you will need it again in the next love.


30. Don't earn money in life, earn behavior, because four people come to leave at Shamshan Ghat, not four crores.


31. Ask the one on whose shoulders is the responsibility what is the difference between desire and compulsion.

Wednesday, November 2, 2022

Life Story of Rishi Sunak

Life Story of Rishi Sunak

Rishi Sunak  (Born: 12 in 1980) is a Belayati politician who became the leader of the Conservative Party in 2022, 24 October. Sunak was to become the Prime Minister of the United Dominion on October 25, 2022.



He served as Chancellor of the Exchequer from 2020 to 2022 He was the Chief Secretary for Finance from 2019 to 2020. He has been the Member of Parliament for Richmond (Yorks) in North Yorkshire since 2015. 


early life

Sunak studied at Winchester College. He graduated from Lincoln College, Oxford with first class honors in philosophy, politics and economics. He received his MBA degree from Stanford University in 2006.


political life

Rishi Sunak, MP from Richmond, Yorkshire, first entered parliament in 2015. At the time, his popularity in the party was growing due to his support for Brexit.


Sunak worked as a Parliamentary Under-Secretary in the then British Prime Minister Theresa May's government. Sunak backed Boris Johnson's campaign to become Conservative leader after Theresa May resigned. After Johnson was appointed Prime Minister, Sunak was appointed Chief Secretary to the Treasury. As chancellor, Sunak played a key role in the government's economic policy in the UK, considering the impact of the Covid-19 pandemic on the economy.


In his resignation letter dated July 5, 2022, Sunak resigned as chancellor, citing differences over his economic policies with Johnson. With the resignation of Sunak, the resignation of Health Secretary Javid led to the resignation of Boris Johnson in the middle of the government's crisis.


personal life

Sunak belongs to a Punjabi Brahmin family from Gujranwala. Sunak was born on 12 May 1980 in Southampton, Hampshire, England to father Yashvir and mother Usha Sunak. His grandparents were born in the Indian province of Punjab and migrated to the UK with their sons and daughters from East Africa in the 1960s. In August 2009, Sunak married Akshata Murthy, daughter of Indian billionaire Infosys founder NR Narayan Murthy. They met while studying at Stanford University. They currently have two daughters.


Sunak is a Hindu, and was sworn in as an MP in the House of Commons with the Srimad Bhagavad Gita in his hand.

Featured Post

Swasthani Fasting Story and Us

Swasthani Fasting Story and Us Today Paush Shukla Purnima is the start of Swasthani Braat Katha, so I am putting some facts about Swasthani ...